एनआरएनए स्वास्थ्य सम्मेलन: सीमित स्रोत र साधनका बावजुद गुणस्तरीय सेवा

सिड्नी । तीन दिनसम्म अस्ट्रेलियमा संचालन हुने चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन सुरु भएको छ । सम्मेलनको आज दोस्रो दिन हो । सम्मेलनमा विश्वभरबाट नेपाली स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ । सम्मेलनको पहिलो दिन नेपाली चिकित्सकले स्वदेशमा गरेको उत्कृष्ट सेवाकोबारेमा छलफल भएको थियो । नेपालबाट गएका चिकित्सकले महामारीको समयमा दिएको सेवा र भोगेको दुख सुनाएका थिए … Continue reading एनआरएनए स्वास्थ्य सम्मेलन: सीमित स्रोत र साधनका बावजुद गुणस्तरीय सेवा